काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सेवा दुई दिनको लागि बन्द हुने भएको छ । कम्पनीका अनुसार भोलि १२ बजेदेखि शनिवारसम्मको लागि कम्पनीको सम्पूर्ण कारोबारहरु अवरुद्ध हुने भएको हाे ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफना सिस्टम अपग्रेड सम्बन्धी कार्य गर्न लागेको हुँदा आफनो सेवा दुई दिनको लागि बन्द गर्न लागिएको सूचना मार्फत जानकारी दिएको छ ।