काठमाडौं । नेप्सेमा नेप्सेमा थप दुई कम्पनीकाे बोनस शेयर सूचीकृत भएकाे छ । नेप्सेमा प्रभु लाइफ इन्स्योरेन्स र सामुदायिक लघुवित्तको बोनस शेयर सूचीकृत भएको हाे ।
नेप्सेमा प्रभु लाइफको १९ लाख ६० हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
त्यस्तै सामुदायिक लघुवित्तको १ लाख ३२ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ ।