काठमाडौं ।सरकारले टुटल पठाओ लगायतका राइड सेयरिङ कम्पनीलाई नियमनको दायरामा ल्याउने भएको छ।
संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/८१को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राइड सेयरिङ कम्पनीलाई नियमन गर्न कानुन निर्माण गरिने बताएका छन् ।