काठमाडौं । नेपाल बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागु हुनेगरी ब्याजदर निर्धारण गरेको हो ।
बैंकले बिभिन्न खातामा ब्याजदर निर्धारण गरेको छ ।
बैंकले नयाँ ब्याजदर अनुसार बचत खाता अन्तर्गत न्युनतम ४ प्रतिशतदेखि अधिकतम १० प्रतिशतसम्म ब्याजदर घोषणा गरेको छ ।
त्यस्तै रिटीयल टर्म कर्जाहरुमा न्युनतम १२ दशमलव २५ देखि अधिकतम १४ दशमलव ५० प्रतिशतसम्म कायम गरेको छ ।