काठमाडौं । एनआईएमबि एस क्यापिटल लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले रिसर्च एनलाइस्टमा ३ जना कर्मचारी माग गरेको हाे ।

उक्त पदका लागि एमबीए, बीबीए तथा म्यानेजमेन्ट, अर्थशास्त्र वा फाइनान्स विषयबाट ब्याचलर तथा मास्टर डिग्री गरेका तथा सम्बन्धित क्षेत्रमा कार्यानुभव भएको हुनुपर्ने क्यापिटलले जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले असोज १७ गतेभित्र आवेदन दिनुपर्नेछ ।