काठमाडों । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेकाे छ । कम्पनीले विभिन्न पदका लागि १० जना कर्मचारी माग गरेको हाे ।
कम्पनीले लेगलका लागि १ जना, ट्रेनीका लागि ६ जना, ब्रान्च म्यानेजरका लागि १ जना र रिसेप्सनिष्टका लागि २ जना कर्मचारी माग गरेको हो ।
कम्पनीले आफ्नो केन्द्रीय कार्यालय, विभिन्न शाखा तथा उप शाखा कायाृलयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले असोज ३० गतेभित्र आवेदन दिनुपर्नेछ ।
लेगल, ट्रेनी र ब्रान्च म्यानेजरका लागि न्युनतम स्नात्तक वा स्नाकोत्तर गरेको हुनुपर्नेछ । त्यस्तै रिसेप्सनिष्टका लागि भने प्लस टु उर्तिण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।