काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेकाे छ । कम्पनीले विभन्नि पदका लागि कर्मचारी मगा गरेको हाे ।
कम्पनीले मुख्य प्रबन्धक, बरिष्ठ प्रबन्धक, प्रबन्धक, नायव प्रबन्धक, सहयाक प्रबन्धक, बरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाइजरसमेत गरी ४५ जना कर्मचारी माग गरेको हो ।
कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । त्यस्तै, विभिन्न पदका लागि अलग अलग शैक्षिक योग्यता भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ईच्छुक व्यक्तिले आगामी कात्तिक १२ गतेसम्ममा कम्पनीको वेबसाइटमार्फत् आवेदन दिनुपर्नेछ ।