काठमाडाैं । लोकसेवा आयोगले विभिन्न पदमा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ । जसअनुसार राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणी (अप्राविधिक-प्राविधिक) तथा स्वास्थ्य सेवाको नवौँ तहतर्फ समावेशी समूहका पदका लागि आयोगले दरखास्त आह्वान गरेको हो ।

यसअघि असोज २५ गते प्रकाशित विज्ञापनको खुलातर्फ आवेदन दिइसकेकाले पनि समावेशी समूहमा आवेदन दिन प्रचलित कानुनअनुसार योग्य भएमा थप आवेदन पेस गर्न सक्ने सूचनामा उल्लेख छ ।

null

null