काठमाडौं । राष्टपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलबाट दशैंको टीका ग्रहण गरेका छन् । राष्टपति पौडेलले दशैंको टीका ग्रहण गरेपछि सर्वसाधारणलाई टीका लगाइदिएका हुन् ।

साइतमा भाउजूबाट टीका जमरा ग्रहण गरेपछि राष्ट्रपतिले अपराह्नपछि सर्वसाधारणलाई टीका लगाइदिएका हुन् ।