काठमाडौं । एनआईसी एशिया बैंकले यी सम्पत्ति लिलाम गर्ने भएकाे छ । ३५ दिनभित्र कर्जा चुक्ता नगरे ऋणीको उल्लेखित सम्पत्तिहरु एनआईसी एशिया बैंकले लिलाम गर्ने जनाएको छ ।
बैंकबाट कर्जा लिई समयमै साँवा, ब्याज आदि नतिरेपछि कर्जा असुलका लागि ऋणीको धितोमा रहेको सम्पत्तिहरु लिलामी गर्न लागेको बैंकले जनाएको छ ।
साथै, ऋणीतथा जमानतकर्ताको नामसमेत कर्जा सूचना केन्द्रको कालोसूचीमा राखिने बैंकले सूचनामा उल्लेख गरेको छ ।