काठमाडाैं | पर्वत र बागलुङको सीमानमा रहेको कालीगण्डकी नदीको खोंचमाथि पर्वतको कुश्मा र बाग्लुङको बलेवा जोड्ने गरी बनाइएको पुलमा विश्वकै दोस्रो अग्लो बञ्जिजम्पमा बञ्जि गर्दै क्यानेडियन ८४ वर्षीय नागरिक मिसेल जुत्रास ।
तस्वीर : लक्ष्मीप्रसाद सापकोटा/रासस