काठमाडौं । बोटलर्स नेपाल तराई लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको कार्तिक २२ गते बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
बैठकले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट प्रति शेयर ६० रुपैयाँ नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त लाभांश लगानीकर्ताले कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि पाउनेछन् ।