काठमाडौं । सरकारले सवै स्थानीय तहमा रोजगारी सिर्जना गर्ने भएको छ ।

सरकारले आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटमार्फत यस कामका लागि सात अर्ब बजेट बिनियोजन गरेको अर्थमन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए ।