काठमाडौं । नेकपा एमालेनिकट युवा संघले सरकारविरुद्ध काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेको छ ।
प्रदर्शनका लागि युवा संघसँगै एमालेका विभिन्न जनवर्गीय संगठनका कार्यकर्ता तीनकुने पुगेका छन् । बल्खुमा भने युवा संघ र दुर्गा प्रसाईं समूहबीच झडप भएको छ ।
दुई पक्षबीच झडपको सम्भावना बढेपछि काठमाडौं प्रशासनले प्रसाईं समूहलाई बल्खु र युवा संघलाई तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको थियो ।
तस्विरमा हेर्नुहोस्