काठमाडौँ । मेन्छियाम हाइड्रोपावरले वार्षिक साधारण सभा बोलाएको छ ।

सभा लैनचौर ब्यांकेट, काठमाडौँमा पुस २ गते साँझ ५ बजे बोलाएको हो । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।

सभामा आर्थिक वर्ष २०७९र८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गर्ने जनाएको छ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको कम्पनीको भनाई छ ।