काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) अन्तर्गतको राष्ट्रिय सीप परीक्षण समितिले सात वटै प्रदेश र काठमाडौं उपत्यकामा सीप परीक्षणको आवेदन माग गरेको छ ।

सहुलियत शुल्कमा सञ्चालन हुने पूर्व सिकाइको सी परीक्षणमा सहभागि हुन चाहने स्वदशमै रोजगार,अनुभवी तथा वैदेशिक रोजगारबाट फर्केका नेपालीहरुले आफुलाई पायक पर्ने ठाउँमा गई फाराम भर्न सक्ने बताइएको छ।