काठमाडौं । तारा गाउँ रिजेन्सी होटल्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
होटल्स संचालक समितिको बैठकले १५ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो । होटल्सले हाल कायम चुक्ता पुँजीको १ करोड ८८ लाख ६६ हजार रुपैयाँको ४ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश गरि १५ प्रतिशत ९कर सहित० वितरण गर्ने भएको छ ।
आगामी वार्षिक साधारण सभामा उक्त प्रस्ताव पेश गर्ने निर्णय भएको होटल्सले जनाएको छ ।