काठमाडौं । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष केशव गौतम स्थानीय महिलासँग रंगेहात पक्राउ परेका छन् ।
वडाध्यक्ष गौतमले महिलालाई लिएर होटल गएको थाहा पाएका श्रीमान् प्रहरी लिएर होटल पुगेका पुग्दा अध्यक्ष गौतम अर्धनग्न अवस्थामा भेटिएका थिए ।
प्रहरीका अनुसार धरान(१२ चतरालाईन स्थित शुभकामना होटलमा उनीहरू अर्धनग्न अवस्थामा थिएका हुन । पक्राउ परेका वडाध्यक्ष गौतमविरुद्ध महिलाका श्रीमान्ले उजुरी दिने तयारी गरिरहेको इप्रका धरानले जनाउको छ।
गौतम एमालेबाट दोस्रोपटक निर्वाचित अध्यक्ष हुन् । ती महिलाको नाम भने प्रहरीले गोप्य राखेको छ ।