काठमाडौं । सांर्गिला डेभलपमेन्ट बैंकको १९ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९/८०को लाभांश अनुमोदन गरेको छ।
हाज काठमाडौंको लैनचौरस्थित लैनचौर ब्यांंक्वेटमा सम्पन्न भएको बैंककलकोे साधारणसभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित चुक्तपुँजी ३ अर्ब २६ करोड ७५ लाख ९१ हजार ७१६.७१ रुपैयाँको कुल ५.०२६३ प्रतिशत लाभांश पारित गरेको हो।
जसमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश छन्। सभाले उक्त आर्थिक वर्षको वित्तीय विवरण र वार्षिक प्रतिवेदन पनि स्वीकृत गरेको छ।