काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले नायव प्रमुख कार्यकारी अधिकृतमा गणेश कुमार केसीलाई नियुक्त गरेको छ ।
बैंक सञ्चालक समितिको ४०९औं बैठकको निर्णयले केसीलाई डिसीईओमा नियुक्त गरेको हो। बैठकले आगामी पौष १ गतेबाट लागूहुनेगरी केसीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।