काठमाडौं । साताको दोस्रो कारोबारका दिन आज सेयर बजार दोहोरो अंकले बढेको छ । उक्त दिन बजार ३८.१४ अंकले बढेर २०६० को विन्दुमा कायम हुन पुगेको छ ।
आज सेयर बजारमा बढोत्तरी आउँदा बोटलर्स नेपाल सहित नौ कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
कुनको कति बढ्यो सूचि सहित हेर्नुहोस्