काठमाडौँ । लितपुर स्थित भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टरसँगै रहेको एक टहरामा आगलागी भएको छ ।
निर्माणको काममा खटिएका मजदुर बस्ने टहरामा खाना पकाउने क्रममा आगो लागेको प्रहरीले जनाएको छ।
प्रहरी र मजदुरको संयुुक्त प्रयासमा हाल नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ निर्माणको काममा खटिएका मजदुर बस्ने टहरामा खाना पकाउने क्रममा ग्यास लिक भएर आगजनि भएको थियो ।