काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । उक्त दिन बजार १.९३ अंकले घटेर २०६८ को विन्दुमा कायम हुन पुगेको छ ।

शेयर बजारले अर्थतन्त्र चलायमान बनाउँछ भन्ने विषय हास्यास्पद होःअर्थविद् क्षेत्री

आज शेयरबजार घट्दा सबैभन्दा बढी सोनापुर मिनरल्सको कारोबार भएको छ । आज कम्पनीको १४ करोड ३८ लाख ३७ हजार रुपैया बराबरको कारोबार भएको छ ।

त्यस्तै, शिवम सिमेन्टस, घोराही सिमेन्टस,रिलायबल नेपाल लाइफ, नेपाल इन्स्योरेन्स,माउन्टेन इनर्जी, हाथवे, आइजीआई, हिमालयन डिष्टलरी र आइएमई लाइफको शेयरमा लगानीकर्ता झुम्मिएका छन् ।