बागलुङको ताराखोला गाउँपालिका १ मा पर्ने गाईघाट झरना । आन्तरिक पर्यटककालागि झरना आकर्षणको केन्द्र बन्दै गएको छ । तस्वीर : रासस