काठमाडौँ। केन्द्रीय सहकारी विभागमा अन्तर्गत नेपाली कांग्रेसले १० जना सदस्य मनोनित गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले देवेन्द्रराज कँडेल प्रमुख रहेको सहकारी विभागमा १० जना सदस्य थपे गरेका छन् । कँडेललाई गत मंसिर १ मा देउवाले विभाग प्रमुख बनाएका थिए।

विभागको मनोनित सदस्यमा भानुभक्त ढकाल, चन्द्रप्रसाद ढकाल, डिल्लीराम तिवारी, राजेन्द्र पौडेल, गोमा नेपाल, पदम दाहाल, विश्वप्रकाश पौडेल,शम्भु घिमिरे, नवराज न्यौपाने र कृष्ण खनाल रहेका छन्।