काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी मागेको छ । लिमिटेडले वरिष्ठ सहायक पदमा १ जना कर्मचारी मागेको हो ।

संस्थाले धनुषामा रहेको केन्द्रिय कार्यालयको आन्तरिक लेखा परिक्षण विभागको लागि कर्मचारी मागेको छ ।

इच्छुकले संस्थाको इमेल ठेगाना तथा संस्थाको केन्द्रिय कार्यालय मार्फत आवेदन दिन सक्नेछन् ।