काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्ना ग्राहकलाई सचेतनामूलक सूचना जारी गरेको छ ।

बैंकले सचेतनामूलक सूचना जारी गर्दै आफ्ना ग्राहकलाई मोबाइल बैंकिङ्ग सम्बन्धी कुनै पनि गोप्य जानकारी कहिल्यै पनि कसैलाई नदिन आग्रह गरेको छ ।

यस्तो छ सूचना :