काठमाडौं । एनएमबि लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा आनन्द पाण्डे नियुक्त भएका छन्।

लघुवित्त कम्पनीले बिहीबार (चैत २२ गते) देखी लागू हुने गरी उनलाई लागि नियुक्त गरेको हो । कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले पाण्डेलाई आगामी ४ वर्षे कार्यकालका लागि पुनः सीइओ नियुक्त गरेको हो ।