काठमाडौं । नेपाल बीमा प्राधिकरणले एक सूचना निकालेको छ । प्राधिकरणले आज (मंगलबार) सम्बन्धित सबैको लागि महत्वपुर्ण सूचना निकालेको हो ।

प्राधिकरणको रिक्त पदहरुको विभिन्न विज्ञापनहरुमा आवेदन दिई सफल उम्मेदवार सिफारिश भइसकेकालाई असार १३ गतेभित्र निरोगिताको प्रमाणपत्र सहित नियुक्तिका लागि सम्पर्कमा आउन सूचनामार्फत आग्रह गरेको छ ।

सूचना हेर्नूहोसः