काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ग्लोबल आइएमई बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ।

आज बैंकको ३५ लाख ७७ हजार १०५.९६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो। शेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सुकिने छ ।

यस बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई वितरण गरेको १ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकरण गरिएको हो ।