काठमाडौं। शेयरधी र सर्वसाधारणको तर्फबाट प्रभु बैंकमा दुई जना सञ्चालक नियुक्त गरिएको छ ।

सोमबार बसेको बैंक सञ्चालक समितिको ३३८औँ बैंठकले संस्थापक शेयरधनीको समूहबाट किशोर जंग कार्की र सर्वसाधारण समूहबाट भावना बलायरलाई सञ्चालकका रुपमा नियुक्त गरेको बैंकले एक सूचना मार्फत जनाएको छ ।