काठमाडौं । नेपालको लागि ‘सीएफमोटो’ र ‘जिहो’ ब्रान्डका लागि वितरक रिलायन्स समूहले सीएफमोटो आइस इन्जिन प्रिमियम बाइक सार्वजनिक गरेको छ।
उक्त समूहले ‘एनके २५०’, ‘एसआर २५०’ र ‘एनके ४५०’ मोडलका साथै, सीएमोटोको ‘एइ ६ प्लस’ जस्ता एकल मोडलहरु र जिहो ब्रान्डको प्रिमियम इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको हो ।
लिथियम(आयन ब्याट्री र ‘एइ ६ प्लस’ लामो रेन्जको डुअल लिथियम आयन ब्याट्रिको आधिकतम दायता १६० किलोमिटर रहेको कम्पनीले जनाएको छ ।