अब १०० रुपैयाँको नोटमा चुच्चे नक्सा राखिने, मन्त्रिपरिषद्ले गर्यो निर्णय Aarthik voice २१ बैशाख २०८१ १६:१४307 Shares Share काठमाडौं । १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय भएको छ ।मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ डिजाइन गर्न स्वीकृति दिइएको हो।