काठमाडौँ । आज असार ७ गते शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.५५ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.१५ रुपैयाँ रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.२८ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.९२ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.४७ रुपैयाँ रहेको छ भने बिक्री दर १७०.२४ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८८।१२ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.५२ रुपैयाँ रहेको राष्ट्रबैंकले जनाएको छ ।

CurrencyUnitBuySell
USD (U.S. Dollar)
1133.55134.15
EUR (European Euro)
1143.28143.92
GBP (UK Pound Sterling)
1169.47170.24
CHF (Swiss Franc)
1150.00150.67
AUD (Australian Dollar)
189.1289.52
CAD (Canadian Dollar)
197.4197.85
SGD (Singapore Dollar)
198.7399.18
JPY (Japanese Yen)
108.438.47
CNY (Chinese Yuan)
118.3918.48
SAR (Saudi Arabian Riyal)
135.6035.76
QAR (Qatari Riyal)
136.6336.79
THB (Thai Baht)
13.633.65
AED (UAE Dirham)
136.3636.52
MYR (Malaysian Ringgit)
128.3528.48
KRW (South Korean Won)
1009.639.67
SEK (Swedish Kroner)
112.8012.86
DKK (Danish Kroner)
119.2119.30
HKD (Hong Kong Dollar)
117.1117.19
KWD (Kuwaity Dinar)
1435.56437.51
BHD (Bahrain Dinar)
1354.29355.88