काठमाडौं । नेपाल सरकारका सबै वेबसाइटहरू मंगलबार साँझदेखि चलेका छैनन् । ‘डट जीओभी डट एनपी’ डोमेनमा रहेका सरकारी वेबसइाट नखुलेपछि वेबसइट र अनलाइनमार्फत प्रदान हुने अत्यावश्यकीय सेवा रोकिन पुगेको छ ।
के कति कारणले सरकारी सरकारी वेबसाइटहरु डाउन भए भन्ने कुरा अझै खुलेको छैन । सरकारी सभर्र डाउन भएपछि विमानस्थलमा अध्यागमन जाँचपासमा समेत समस्यापर्न सक्दछ।