काठमाडौँ। नेपाल राष्ट्रबैंकले आज सोमबारका दिन विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार आज पनि अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।

१ डलरको भाउ ९बिक्रीदर० १३४ रुपैयाँ २७ पैसा कायम भएको छ । खरिददर १३३ रुपैयाँ ६७ पैसा कायम भएको छ। शनिवारदेखि अमेरिकी डलर यही भाउमा किनबेच भएको थियो । यो हालसम्मकै उच्च बिन्दु हो ।

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४५ रुपैयाँ ८० पैसा रहेको छ भने खरिददर १४५ रुपैयाँ १५ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७२ रुपैयाँ ८६ पैसा खरिद दर १७१ रुपैयाँ ०९ पैसा रहेको छ ।

त्यसैगरी, अस्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९३ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ ७२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ०५ पैसा पाइने नेपाल राष्ट्रबैंकले जनाएको छ ।

CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1133.67134.27
EUR  (European Euro)1145.15145.80
GBP  (UK Pound Sterling)1172.09172.86
CHF  (Swiss Franc)1151.24151.92
AUD  (Australian Dollar)187.5487.93
CAD  (Canadian Dollar)196.6297.05
SGD  (Singapore Dollar)199.59100.04
JPY  (Japanese Yen)108.708.73
CNY  (Chinese Yuan)118.4318.52
SAR  (Saudi Arabian Riyal)135.6335.79
QAR  (Qatari Riyal)136.6636.82
THB  (Thai Baht)13.723.74
AED  (UAE Dirham)136.3936.56
MYR  (Malaysian Ringgit)128.7028.83
KRW  (South Korean Won)1009.659.70
SEK  (Swedish Kroner)112.3612.42
DKK  (Danish Kroner)119.4519.53
HKD  (Hong Kong Dollar)117.1217.20
KWD  (Kuwaity Dinar)1437.47439.44
BHD  (Bahrain Dinar)1354.56356.15