काठमाडौं। सर्वाधिक मूल्य कायम गरेको अमेरिकी डलरको भाउमा सामान्य गिरावट आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ २६ पैसा कायम भएको छ ।

यस्तै, खरिददर १३३ रुपैयाँ ६६ पैसा कायम भएको छ । बुधबार १ डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ २७ पैसा र खरिददर १३३ रुपैयाँ ६७ पैसा कायम भएको थियो ।

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा रहेको छ भने खरिददर १४४ रुपैयाँ ८३ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७२ रुपैयाँ ४७ पैसा खरिद दर १७१ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३४ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ ६५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1133.66134.26
EUR  (European Euro)1144.83145.48
GBP  (UK Pound Sterling)1171.70172.47
CHF  (Swiss Franc)1151.84152.52
AUD  (Australian Dollar)186.9587.34
CAD  (Canadian Dollar)196.6597.08
SGD  (Singapore Dollar)199.88100.33
JPY  (Japanese Yen)108.898.93
CNY  (Chinese Yuan)118.5118.59
SAR  (Saudi Arabian Riyal)135.6235.78
QAR  (Qatari Riyal)136.6436.81
THB  (Thai Baht)13.753.76
AED  (UAE Dirham)136.3936.55
MYR  (Malaysian Ringgit)129.0929.22
KRW  (South Korean Won)1009.749.78
SEK  (Swedish Kroner)112.4712.53
DKK  (Danish Kroner)119.4119.50
HKD  (Hong Kong Dollar)117.1117.19
KWD  (Kuwaity Dinar)1437.43439.39
BHD  (Bahrain Dinar)1354.56356.15