काठमाडौं । नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले विवाह गरेकी छन् । उनि आज विवाह बन्धनमा बाँधिएकी हुन् ।
अध्यक्ष पोखरेलले चन्द्रागिरी–६ निवासी बिष्णु पौडेलसँग उनले विवाह गरेकी हुन् ।
शेयर लगानीकर्ताको नेतृत्व गरिरहेकी पोखरेल बिशाल बजार कम्पनीकी सञ्चालक समेत हुन् ।