काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्रभु इन्सुरेन्स लिमिटेडको ६ लाख ५३ हजार ६५८.०७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

इन्सुरेन्स कम्पनीले सेयरधनीलाई वितरण गरेको ४.७५ प्रतिशत बोनस सूचीकरण गरिएको नेप्सेले जनाएको छ। उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न कम्पनीले जनाएको छ ।