काठमाडौँ। आज भदौ ९ गते आइतबारका लागि नेपाल राष्ट्र बैंकले  विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.९३ रुपैयाँ र बिक्रीदर १३४.५३ रुपैयाँ कायम भएको छ।

आज एक यूरोको खरिददर १४८.८३ रुपैयाँ र बिक्रीदर १४९.५० रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.७६ रुपैयाँ र बिक्रीदर १७६.५५ रुपैयाँ कायम भएको छ। जापानी येनको खरिददर ९.१७ रुपैयाँ र बिक्रीदर ९.२१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.४६ रुपैयाँ र बिक्रीदर ३६ं.६३ रुपैयाँ कायम रहेको छ ।

यसैगरी एक अस्ट्रेलियन डलरको खरिददर ९०.१४ रुपैयाँ र बिक्रीदर ९०.५५ रुपैयाँ रहेको छ । एक चिनियाँ युआनको खरिददर १८.७७ रुपैयाँ र बिक्रीदर १८.८५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.६१ रुपैयाँ र बिक्रीदर ३०.७५ रुपैयाँ रहेको नेपाल राष्ट्रबैंकले जनाएको छ ।

CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1133.93134.53
EUR  (European Euro)1148.83149.50
GBP  (UK Pound Sterling)1175.76176.55
CHF  (Swiss Franc)1157.15157.85
AUD  (Australian Dollar)190.1490.55
CAD  (Canadian Dollar)198.5799.01
SGD  (Singapore Dollar)1102.34102.80
JPY  (Japanese Yen)109.179.21
CNY  (Chinese Yuan)118.7718.85
SAR  (Saudi Arabian Riyal)135.6935.85
QAR  (Qatari Riyal)136.7336.89
THB  (Thai Baht)13.913.93
AED  (UAE Dirham)136.4636.63
MYR  (Malaysian Ringgit)130.6130.75
KRW  (South Korean Won)10010.0110.06
SEK  (Swedish Kroner)113.0313.09
DKK  (Danish Kroner)119.9520.04
HKD  (Hong Kong Dollar)117.1717.25
KWD  (Kuwaity Dinar)1438.31440.27
BHD  (Bahrain Dinar)1355.42357.01