काठमाडौँ । आज कृष्ण जन्माष्टमीका अवसरमा  सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।

आज सार्वजनिक बिदा दिएको कारण सेयर बजारसहित बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय लगायत शिक्षण संस्था बन्द रहेका छन् ।  सार्वजनिक बिदाका दिन समेत १३ वटा भन्दा बढी वाणिज्य तथा विकास बैंकले आफ्नो विभिन्न शाखाहरूबाट नियमित सेवा दिइरहेका छन् ।

तर , बिदाका दिनमा समेत अधिकांश वाणिज्य तथा विकास बैंकले भने आफ्ना ग्राहकहरूको सेवालाई मध्यनजर गर्दै निश्चित समयको लागि विभिन्न शाखा मार्फत सेवा दिइरहेका छन् ।

यी बैंकले दिँदै छन् सेवा