फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सञ्चालक समिति अध्यक्षमा राजा अर्याल नियुक्त Aarthik voice १२ भाद्र २०८१, बुधबार १२:३९233 Shares Share काठमाडौं – फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा राजा अर्याल चयन भएका छन्।अर्याललाई कम्पनीको भदौ १२ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा चयन गरेको हो।