काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले थप एक कम्पनीको शेयर सूचीकृत गरेको छ । आज (आइतवार) नेप्सेले साविकको आदर्श लघुवित्तको शेयर सूचीकृत गरेको हो ।

नेप्सले साविकको आदर्श लघुवित्तको २ लाख ४८ हजार ४ सय कित्ता शेयर सूचीकृत गरेको छ ।

नेप्सेले डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्तबीच १ः१ को अनुपातमा प्राप्ति गर्दा कायम हुन बाकि शेयर आज सूचीकृत गरेको हो ।