काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारीको मागेको छ । कम्पनीले सहायक अधिकृत, बरिष्ठ अधिकृत तथा ब्रान्च म्यानेजरको माग गरेको हो ।

कम्पनीले देशको विभिन्न ठाँउमा रहेको आफ्नो शाखाका लागि बरिष्ठ अधिकृत तथा सहायकको माग गरेको छ ।

त्यस्तै काठमाडौं उपत्यकाभित्र रहेको ब्रान्चका लागि सहायक अधिकृत, अधिकृत र बरिष्ठ अधिकृतको लागि कर्मचरी माग गरेको छ ।

इच्छुक व्यक्तिले सूचना जारी भएको मितिले १५ दिनभित्र आवश्यक कागजात सहित आवेदन पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।