काठमाडाैं । तनहुँको व्यास नगरपालिका ५ मा व्यावसायिक रुपमा शुरु गरिएको ड्रागन फ्रुट खेती । दमौली निवासी कल्पना गौलीले जग्गा भाडामा लिएर उक्त खेती शुरु गरेकी हुन् ।

तस्वीरः कृष्ण न्यौपाने/रासस