काठमाडौं । नेपाल क्लियरिङ हाउसले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै १० पदका लागि २० जनालाई रोजगारको अवसर खुलाएको हो ।

कम्पनीले सपोर्ट एक्सक्युटीभ, सिस्टम विश्लेषक, जाभा डेभलपर, विजनेश विश्लेषक, एचआर एक्सक्युटीभ लगायत पदहरुमा कर्मचारी माग गरेको छ ।

इच्छुकले यहि असार २८ गतेसम्म संस्थाको वेभसाईट https://nchl.com.np/ मार्फत आवेदन दिन सक्नेछन् ।