काठमाडौँ। आज (मंसिर १० गते) का लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको सटही दर स्थिर रहेको छ । अर्थात् खरिददर १३४.८२ रुपैयाँ र बिक्रीदर १३५.४२ रुपैयाँ कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार आज एक यूरोको खरिददर १४०.४६ रुपैयाँ र बिक्रीदर १४१.०८ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १६८.९६ रुपैयाँ र बिक्रीदर १६९.७२ रुपैयाँ कायम भएको छ । साथै, एक अष्ट्रेलियन डलरको खरिददर ८७.६५ रुपैयाँ र बिक्रीदर ८८.०४ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ८.७१ रुपैयाँ र बिक्रीदर ८.७५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.७१ रुपैयाँ र बिक्रीदर ३६ं.८७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.६१ रुपैयाँ र बिक्रीदर १८.६९ रुपैयाँ कायम भएको राष्ट्रबैंकले जनाएको छ ।

CurrencyUnitBuySell
INR (Indian Rupee)
100160.00160.15
 
CurrencyUnitBuySell
usd (U.S. Dollar)
1134.82135.42
eur (European Euro)
1140.46141.08
gbp (UK Pound Sterling)
1168.96169.72
chf (Swiss Franc)
1150.83151.50
aud (Australian Dollar)
187.6588.04
cad (Canadian Dollar)
196.4396.86
sgd (Singapore Dollar)
1100.13100.57
jpy (Japanese Yen)
108.718.75
cny (Chinese Yuan)
118.6118.69
sar (Saudi Arabian Riyal)
135.9336.09
qar (Qatari Riyal)
136.9737.13
thb (Thai Baht)
13.913.93
aed (UAE Dirham)
136.7136.87
myr (Malaysian Ringgit)
130.1830.31
krw (South Korean Won)
1009.609.64
sek (Swedish Kroner)
112.2112.27
dkk (Danish Kroner)
118.8418.92
hkd (Hong Kong Dollar)
117.3217.40
kwd (Kuwaity Dinar)
1437.87439.82
bhd (Bahrain Dinar)
1357.61359.20
omr (Omani Rial)
1350.18351.74