काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (मंसिर ११ गते) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.५७ रुपैयाँ र बिक्रीदर १३५.१७ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३४.८२ रुपैयाँ र बिक्रीदर १३५.४२ रुपैयाँ कायम थियो ।  अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको भाउमा गिरावट आएको हो । यस्तै आज एक यूरोको खरिददर १४१.०८ रुपैयाँ र बिक्रीदर १४१.७१ रुपैयाँ निर्धारण भएको छ।

एक पाउण्ड स्टर्लिङको खरिददर १६९.२० रुपैयाँ र बिक्रीदर १६९.९६ रुपैयाँ कायम भएको छ। यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.५७ रुपैयाँ र बिक्रीदर ८७.९६ रुपैयाँ रहेको छ । १० जापानी येनको खरिददर ८.७१ रुपैयाँ र बिक्रीदर ८.७५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.६४ रुपैयाँ र बिक्रीदर ३६.८० रुपैयाँ रहेको नेपाल राष्ट्रबैंकले जनाएको छ ।

CurrencyUnitBuySell
INR (Indian Rupee)
100160.00160.15
 
CurrencyUnitBuySell
usd (U.S. Dollar)
1134.57135.17
eur (European Euro)
1141.08141.71
gbp (UK Pound Sterling)
1169.20169.96
chf (Swiss Franc)
1151.22151.89
aud (Australian Dollar)
187.5787.96
cad (Canadian Dollar)
196.3596.78
sgd (Singapore Dollar)
199.92100.37
jpy (Japanese Yen)
108.718.75
cny (Chinese Yuan)
118.5818.66
sar (Saudi Arabian Riyal)
135.8436.00
qar (Qatari Riyal)
136.9037.06
thb (Thai Baht)
13.893.91
aed (UAE Dirham)
136.6436.80
myr (Malaysian Ringgit)
130.2330.36
krw (South Korean Won)
1009.609.64
sek (Swedish Kroner)
112.2512.30
dkk (Danish Kroner)
118.9119.00
hkd (Hong Kong Dollar)
117.2917.37
kwd (Kuwaity Dinar)
1437.21439.16
bhd (Bahrain Dinar)
1356.98358.57
omr (Omani Rial)
1349.55351.10