नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुईवटा कम्पनीको ३ करोड कित्ता बढी सेयर सूचीकृत भएको छ । आज नेप्सेमा विशाल बजार कम्पनी र समता घरेलु लघुवित्तको कुल ३ करोड ९९ लाख ५९ हजार ५०४ कित्ता सेयर सूचीकृत भएको हो ।

जसमा विशाल बजार कम्पनीको ३ करोड ९६ लाख ८ हजार ६ सय कित्ता अतिरिक्त सेयर९नेपाल सरकारको संस्थापक सेयर० र समता लरेलु लघुवित्तको ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ सेयर रहेका छन् ।