काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज मंसिर १३ गते बिहीबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३५ रुपैयाँ ४३ पैसा कायम भएको छ । यस्तै, खरिददर १३४ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

बुधवार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३५ रुपैयाँ २३ पैसा र खरिददर १३४ रुपैयाँ ६३ पैसा कायम भएको थियो । बुधवारका तुलनामा आज अमेरिकी डलरको भाउ बढेको हो । राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४२ रुपैयाँ ३६ पैसा रहेको छ भने खरिददर १४१ रुपैयाँ ७३ पैसा रहेको छ।

बेलायती पाउन्ड १ को बिक्रीदर १७० रुपैयाँ ६६ पैसा खरिददर १६९ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। जापानिज येनको बिक्रीदर ८ रुपैयाँ ९३ पैसा र खरिददर ८ रुपैयाँ ८९ पैसा छ। त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ८७ रुपैयाँ २९ पैसा तोकिएको छ ।

CurrencyUnitBuySell
INR (Indian Rupee)
100160.00160.15
 
CurrencyUnitBuySell
usd (U.S. Dollar)
1134.83135.43
eur (European Euro)
1141.73142.36
gbp (UK Pound Sterling)
1169.91170.66
chf (Swiss Franc)
1152.70153.38
aud (Australian Dollar)
187.2987.68
cad (Canadian Dollar)
195.8996.31
sgd (Singapore Dollar)
1100.31100.76
jpy (Japanese Yen)
108.898.93
cny (Chinese Yuan)
118.5918.68
sar (Saudi Arabian Riyal)
135.8836.04
qar (Qatari Riyal)
136.9937.15
thb (Thai Baht)
13.903.92
aed (UAE Dirham)
136.7136.87
myr (Malaysian Ringgit)
130.3530.49
krw (South Korean Won)
1009.679.71
sek (Swedish Kroner)
112.3112.36
dkk (Danish Kroner)
119.0019.09
hkd (Hong Kong Dollar)
117.3317.40
kwd (Kuwaity Dinar)
1438.47440.42
bhd (Bahrain Dinar)
1357.80359.39
omr (Omani Rial)
1350.18351.73